खाँदबारी नगरपालिकाबाट जनप्रतिनिधि र कर्मचारीसहित पाँच जना अमेरिका जाँदै

अमेरिकाको कोलोराडो स्टेटस्थित टाउन अफ सुपेरियर (सुपेरियर सिटी)को निमन्त्रणामा सङ्खुवासभाको खाँदबारी नगरपालिकामा कार्यरत तीनजना कर्मचारी र दुईजना जनप्रतिनिधि यही भाद्र २६ गते आइतबार भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्ने भएका छन् । भ्रमण टोलीमा नगर प्रमुख महेश थपलिया, उपप्रमुख महेश्वरा बज्राचार्य, प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्य, प्रशासकीय अधिकृत दिनेस कट्टेल र लेखा अधिकृत रुद्रमणी श्रेष्ठ रहेका छन् ।

टोलीलाई अमेरिकाको क्यालिफरनिया स्टेटबाट समेत निमन्त्रणा भएकोले बाटोको म्यादसहित १७ दिनभन्दा बढी समय भ्रमण हुने नगरपालिकाका प्रशासकीय अधिकृत एवम् सूचना अधिकारी दिनेस कट्टेलले बताए । जिल्लाबाट भाद्र २३ गते बिहिबार भ्रमणमा निस्किएको टोलीमा नौ जना सहभागी भएपनि निमन्त्रणा पत्रअनुसार भिस्सा प्राप्त हुन नसक्दा टोलीमा सहभागी चार जनाले अमेरिका जान पाएनन् । अमेरिका जान हिडेका उनीहरु काठमाण्डौ पुगेर फर्कने तयारीमा रहेका छन् ।

भ्रमण टोलीले दिएको जानकारी अनुसार सुपेरियर सिटीबाट खाँदबारी नगरपालिकाका ११ जनाको नाम किटान गरेर निमन्त्रणा पत्र पठाएको थियो, जसमा दुई जनाले भ्रमणको इच्छा राखेनन् र नौ जनाले त्यसतर्फ जाने तयारी गरेका थिए । खाँदबारी नगर कार्यपालिकाबाट करिब एक महिनाअघि भ्रमणमा जाने निर्णय गरेको भएपनि पालिकाको स्रोतबाट बजेट खर्च नगरी व्यक्तिगत लगानीमा जान लागेको सूचना अधिकारी कट्टेलको भनाई छ । उनले भने, “सुपेरियर सिटीको टोली पनि आगामी नाभेम्बरमा खाँदबारी आउँदैछ, यो दिन भनेर चाँही डेट फिक्स् भएको छैन ।”

सुपेरियर सिटीले करिब एकबर्षअघि सन् २०२१ को अक्टोबरमा खाँदबारी नगर कार्यपालिकासँग भगिनी सम्वन्ध स्थापना गर्न दुई पक्षीय सम्झौता गरी तत्काल अमेरिका भ्रमणको निम्तो पठाएको थियो । तत्कालीन यो लामो प्रकृया भएको र जनप्रतिनिधिको कार्यकालको उत्तरार्धमा भ्रमणले सकारात्मक सन्देश नदिने बुझेर रोकेको र त्यो कार्य अहिले मात्र अघि बढेको खाँदबारी नगरपालिकाका निर्वतमान नगर प्रमुख मुरारी खतिवडाले बताए । उनले भने, “भ्रमणको उद्देश्य अनुसार काम भयोभने त्यसले पर्यटन प्रवद्र्धन, कला संस्कृति बिकास, व्यापार र बिद्यार्थीहरुमा समेत राम्रो हुन्छ ।”

अमेरिकाको सुपेरियर सिटी र खाँदबारी नगरपालिकाबीच पर्यटन प्रवद्र्धन गर्ने, संस्कृति र कलाको आदानप्रदान गर्ने, कला संस्कृति सिक्न चाहाने बिद्यार्थीहरुका लागि सिक्ने्सिकाउँने र मानवीय सेवा (रोगी) लाई टेवा पुग्ने महत्वपूर्ण चारवटा उद्देश्य राखेर आपसी सम्झौता गरी भगिनी सम्वन्ध स्थापना गरिएको छ । खाँदबारीको भ्रमण टोलीलाई अमेरिकाको क्यालिफरनिया स्टेटबाट समेत निम्तो आएकोले त्यहाँ समेत तीनदिन भन्दा बढी समय व्यतित हुने वताइएको छ ।

कालो सूचीमा परेको खाँदबारीले सम्वन्ध सुधार गर्नैपर्ने वाध्यता

खाँदबारी नगरपालिकाले २०५७ सालमा पनि अमेरिका भ्रमण गर्ने निम्तो पाएको थियो । तत्कालीन खाँदबारी नगरपालिकाका मेयर किरण शाक्य, नगरका १ नं। वडाध्यक्ष दिनेश श्रेष्ठ र उद्योग वाणिज्य संघका प्रतिनिधि मनोज कुमार श्रेष्ठको टोली अमेरिका भ्रमणमा निस्किएको थियो । भ्रमणमा निस्केको टोलीबाट मेयर किरण शाक्य मात्र फर्किए अरु उतै बसे । नगरको यस्तो गतिविधिले खाँदबारी नगरपालिका अमेरिकाको नजरमा कालो सूचीमा परेको यसपटक भ्रमणमा सहभागी सूचना अधिकारी दिनेस कट्टेलको बुझाई छ । कट्टेलले भने, “तत्कालीन माओवादी ससस्त्र युद्धको त्रासमा ज्यान बचाउँनकै लागि जिल्लाबासीले लुकेर बस्नुपर्ने वाध्यता थियो तर यसपटक त्यो पुरानो कालोलाई समेत सेतो हुनेगरी सम्वन्ध सुधार गर्ने लक्ष्य लिएर हामी अमेरिका भ्रमण गर्दैछौं ।”

खाँदबारीको भ्रमण टोली अमेरिकाको चिल्ली फेस्टिभलमा सहभागी हुने

खाँदबारी नगरपालिका कार्यालयबाट अमेरिकाको कोलोराडो सुपेरियर सिटी भ्रमणमा निस्केको टोली त्यहाँ यही सेप्टेम्बर १४ बाट २१ तारिकसम्म सञ्चालन हुने चिल्ली फेस्टिभलमा सहभागी हुन १७ तारिकका दिन त्यहाँ पुग्नेछ । टोलीले दसैं अगावै खाँदबारी फर्केर नगरपालिका कार्यालयमा बाँकी रहेका कामहरु पुरा गर्ने जनाएको छ ।

खाँदबारी नगरपालिकामा शुन्य प्रायः कर्मचारी, कामकाज ठप्प

नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृत लगायत खाँदबारी नगरपालिकामा कर्मचारी शुन्य प्रायः भएपछि कामकाज ठप्प भएको छ । नगरपालिका कार्यालयमा पहिलो त्रैमासिकभित्र सम्पन्न गर्नुपर्ने कामहरु रोकिएर रहेको गुनासो गर्दै स्थानीयले नगर कार्य समितिको नयाँ कार्यकालभित्र अधिकांश समय कर्मचारी र जनप्रतिनिधिहरुको अनुपस्थितीले समस्या हुँदै आएको बताए । स्थानीयको गुनासोका वावजुद्ध खाँदबारीका नगर प्रमुखले आफ्नो कार्यकालमा भएका सयदिनको उपलब्धि सार्वजनिक गरिसकेका छन् ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search
Hacklinkbetsat
betsat
betsat
holiganbet
holiganbet
holiganbet
Jojobet giriş
Jojobet giriş
Jojobet giriş
casibom giriş
casibom giriş
casibom giriş
xbet
xbet
xbet
grandpashabet
grandpashabet
grandpashabet
İzmir psikoloji
creative news
Digital marketing
radio kalasin
radinongkhai
gebze escort
casibom
casibom
imajbet güncel
mavibet
casibom güncel giriş
casibom güncel giriş
marsbahis
marsbahis
Casino Siteleri
Casino Siteleri
slot siteleri
casibom güncel giriş
Kaliteli Kumar Siteleri
Deneme Bonusu
Yerli Porno Film
Casibom Giriş
child porn deneme bonusu
porn bahis siteleri deneme
deneme bonusu
marsbahis girişmarsbahis girişmarsbahis girişmarsbahis girişmarsbahis girişmarsbahis girişmarsbahis girişmarsbahis girişmarsbahis girişmarsbahis girişmarsbahis girişmarsbahis girişmarsbahis girişmarsbahis giriş
marsbahis girişmarsbahis giriş twittermarsbahis girişmarsbahis giriş twittermarsbahis girişmarsbahis giriş twittermarsbahis girişmarsbahis giriş twittermarsbahis girişmarsbahis giriş twittermarsbahis girişmarsbahis giriş twittermarsbahis girişmarsbahis giriş twittermarsbahis girişmarsbahis giriş twittermarsbahis girişmarsbahis giriş twittermarsbahis girişmarsbahis giriş twittermarsbahis girişmarsbahis giriş twittermarsbahis girişmarsbahis giriş twittermarsbahis girişmarsbahis giriş twittermarsbahis girişmarsbahis giriş twitter