दुधवालाको चित्र

सुदूरपुर्व संखुवासभा जिल्ला । विश्वको होचो अरुण उपत्यका अनि विश्वकै पाँचौ अग्लो शिखर मकालुको वर्ण व्याख्यान् हो संखुवासभा । यहीँ संखुवासभाको धर्मदेवी नगरपालिका ५ माम्लिङबाट हेर्ने चित्रको दोस्रो शृंखला हो दुधवालाको चित्र।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search