पाँचखपन नगरपालिका एक ऐतिहासिक भूमि हो । जसमध्ये वडा नं. २ को स्याबुन, देवल, टाइगरचोक लगायतका स्थानहरु महत्वपूर्ण मानिन्छन् । जनप्रतिनिधिहरुको आगमनसंगै यस वडाको विकासको गति अघि बढेकै छन् । पहिलो निर्वाचित जनप्रतिनिधिहरुको पहिलो पाँच वर्ष यस वृत्तचित्रमा समेट्ने प्रयास गरिएको छ ।