एभरेष्ट एजुकेशन र खाँदबारी नगरपालिका बीच सहमती : खाँदबारीका ५ जना विद्यार्थीलाई एभरेष्ट उच्च शिक्षा छात्रवृत्ति दिइने

संखुवासभा । मोरङस्थित विराटनगरको एभरेष्ट एजुकेशन फाउण्डेसन र खाँदबारी नगरपालिका बीच सहमती भएको छ । फाउण्डेसनका प्रवन्ध निर्देशक तथा प्रिन्सिपल टिकाराम पूरी र खाँदबारी नगरपालिकाका मेयर महेश थपलिया बीच बिहिबार कक्षा ११ र १२ का विद्यार्थीहरुलाई छात्रवृत्ति उपलव्ध गराउने सहमति पत्रमा हस्ताक्षर भएको हो ।

एभरेष्ट एजुकेशन फाउण्डेसनले खाँदबारी नगरपालिका भित्रका अति गरिव, जेहन्दार तथा मेहनती ५ जना विद्यार्थीहरुका लागि एभरेष्ट उच्च शिक्षा छात्रवृत्ति दिइने भएको हो ।

उक्त फाउण्डेसनले खाँदबारी नगरपालिकाको सिफारिसमा खाँदबारी नगर क्षेत्रभित्रका अति गरिव, जेहन्दार तथा मेहनती विज्ञान तर्फका ३ जना र व्यवस्थापन तर्फका २ जना विद्यार्थीहरुलाई छात्रवृत्ति उपलव्ध गराउने सहमतिपत्रमा उल्लेख गरिएको छ । सो छात्रवृत्ति खाँदबारी नगरपालिकाले निश्चित कार्यविधी बनाई हरेक वर्ष शिक्षा दिवस वा वार्षिक उत्सवको अवसरमा वितरण गर्ने खाँदबारी नगरपालिकाका मेयर महेश थपलियाले जानकारी दिए । उनले समग्र खाँदबारी नगरपालिकाको विकासका लागि विभिन्न ब्यक्ति ब्यक्तित्व र संघसंस्थाहरुको सहयोग जुटाउन आफु लागि परेको र यो छात्रबृत्ति पनि त्यसैको प्रतिफल भएको बताए ।

मेयर थपलियाले खाँदबारी नगरपालिकामा यस्तो किसिमको छात्रवृत्ति उपलव्ध गराई सामाजिक उत्तरदायित्व निर्वाह गरेकोमा एभरेष्ट एजुकेशन फाउण्डेसनलाई विशेष धन्यवाद तथा आभार प्रकट गरेका थिए ।


उक्त सहमतिपत्रमा हस्ताक्षर गर्दै एभरेष्ट एजुकेशन फाउण्डेसनका प्रवन्ध निर्देशक तथा प्रिन्सिपल टिकाराम पूरीले सामाजिक उत्तरदायित्व निर्वाह गर्न विकट हिमाली जिल्ला संखुवासभाको खाँदबारी नगरपालिकालाई एभरेष्ट छात्रवृत्ति प्रदान गरिएको बताए । उनले शिक्षाको उज्यालो ज्योतीबाट गरिब तथा विपन्न विद्यार्थीले वन्चित हुन नपरोस भनेर आफुले छात्रवृत्ति प्रदान गर्ने सोच बनाएको बताए ।

खाँदबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले शिक्षाका क्षेत्रमा विराटनगरका दुई कलेजसँग सम्झौता गरि नगरपालिकाले अत्यन्तै राम्रो काम गरेको प्रतिकृया दिए ।

डिएभी उच्च शिक्षा छात्रवृत्ति पनि खाँदबारीलाई

त्यसैगरि विराटनगरको डिएभी स्कुलले पनि खाँदबारी नगरपालिकालाई डिएभी उच्च शिक्षा छात्रवृत्ति प्रदान गरेको छ ।
विहिवार नै डिएभी स्कुलका प्रिन्सिपल रमेशकुमार मिश्रा र खाँदबारी नगरपालिका मेयर महेश थपलिया बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ । सहमती अनुसार डिएभी स्कुल विराटनगरले खाँदबारी नगरपालिकाको सिफारिसमा हरेक वर्ष कक्षा ११ र १२ का विज्ञान तर्फका २ जना विद्यार्थीलाइ निःशुल्क छात्रवृत्ति उपलव्ध गराउने भएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search
Hacklinkbetsat
betsat
betsat
holiganbet
holiganbet
holiganbet
Jojobet giriş
Jojobet giriş
Jojobet giriş
casibom giriş
casibom giriş
casibom giriş
xbet
xbet
xbet
grandpashabet
grandpashabet
grandpashabet
İzmir psikoloji
creative news
Digital marketing
radio kalasin
radinongkhai
gebze escort
casibom
casibom
imajbet güncel
mavibet
casibom güncel giriş
casibom güncel giriş
marsbahis
marsbahis
Casino Siteleri
Casino Siteleri
slot siteleri
casibom güncel giriş
Kaliteli Kumar Siteleri
Deneme Bonusu
Yerli Porno Film
Casibom Giriş
child porn deneme bonusu
porn bahis siteleri deneme
deneme bonusu
marsbahis girişmarsbahis girişmarsbahis girişmarsbahis girişmarsbahis girişmarsbahis girişmarsbahis girişmarsbahis girişmarsbahis girişmarsbahis girişmarsbahis girişmarsbahis girişmarsbahis girişmarsbahis girişmarsbahis giriş
marsbahis girişmarsbahis giriş twittermarsbahis girişmarsbahis giriş twittermarsbahis girişmarsbahis giriş twittermarsbahis girişmarsbahis giriş twittermarsbahis girişmarsbahis giriş twittermarsbahis girişmarsbahis giriş twittermarsbahis girişmarsbahis giriş twittermarsbahis girişmarsbahis giriş twittermarsbahis girişmarsbahis giriş twittermarsbahis girişmarsbahis giriş twittermarsbahis girişmarsbahis giriş twittermarsbahis girişmarsbahis giriş twittermarsbahis girişmarsbahis giriş twittermarsbahis girişmarsbahis giriş twittermarsbahis girişmarsbahis giriş twitter