संखुवासभाको पाँचखपन नगरपालिका वडा नं. ७ मा अध्यापन गराइरहेका शिक्षकहरुको शैक्षिक भ्रमण रुपन्देहीमा भइरहेको छ । पुस २ गतेदेखि सुरु भएको भ्रमण ६ गते समापन हुने वडाध्यक्ष सन्तोष वस्नेतले बताउनु भयो ।

संस्था : संखुवासभा मल्टिमिडिया प्रा.लि.
खाँदबारी १, संखुवासभा ।
सम्पादक : स्वागत तामाङ
कार्यकारी सम्पादक : मेघराज तामाङ
इमेल : [email protected]
फोन : ९८५२०४४५८८ / ९८१०५०९२७२