प्रहरीमा इन्स्पेक्टरदेखि एआईजीसम्म १२९ पद खाली

काठमाडौं । नेपाल प्रहरीमा उच्च तहका पदहरुमा ठूलो संख्यामा रिक्त भएका छन् ।३० वर्षे सेवा अवधिका कारण एकै पटक ९० प्रहरी अधिकृतहरु अकाशमा गएपछि ठूलो संख्यामा पदहरु रिक्त छन् । उमेर हदका कारण अतिरिक्त महानिरीक्षक ९एआईजी० समेत अवकाशमा गएपछि अहिले एआईजीदेखि इन्स्पेक्टरसम्म १२९ पद रिक्त भएका छन् ।

एआईजीको ५६ वर्षे उमेर हदका कारण श्यामलाल ज्ञवाली २६ भदौमा अनिवार्य अवकाश गएका थिए । उनी अवकाश गएसँगै अहिले एक एआईजीको पद रिक्त छ । एक एआईजी पदका लागि करिब एक दर्जन डीआईजीहरु प्रतिस्पर्धामा छन् ।

डीआईजीहरु बुद्धिराज गुरुङ, दुर्गा सिंह, किरण राणा, कुवेर कडायत, केदार ढकाल, भरतबहादुर बोहरा, रविन्द्र केसी, राजेशनाथ बाँस्तोला, चन्द्रकुवेर खापुङ, जनक भट्टराई, लालमणि आचार्यलगायत डीआईजी बढुवाको प्रतिस्पर्धामा छन् ।

यसबाहेक प्राविधिकतर्फको एआईजी पनि रिक्त छ । नेपाल प्रहरी अस्पतालकी प्रमुख एआईजी आशा सिंह १० साउनमा अवकाश गएपछि उक्त पद अहिलेसम्म रिक्त छ । अस्पतालको प्रमुख बन्न डीआईजीहरु सुन्दरप्रसाद ह्योजु, सञ्जयविक्रम श्रेष्ठ र गोपेशकुमार ठाकुर प्रतिस्पर्धामा छन् ।

नेपाल प्रहरीमा १ प्राविधिकसहित ८ एआईजीको दरबन्दी छ । जसमध्ये अहिले दुई एआईजी पद रिक्त छन् । त्यसैगरी अहिले नेपाल प्रहरीमा प्रशासनतर्फ चार डीआईजीको दरबन्दी खाली छ । एक डीआईजी रिक्त रहेको एक एआईजीमा बढुवा भएसँगै पाँच डीआईजीको पद खाली हुन्छ । त्यसका लागि दुई दर्जनभन्दा बढी एसएसपीहरु प्रतिस्पर्धामा छन् ।

प्रतिस्पर्धी एसएसपीहरुमा क्रमश धु्रवबहादुर राउत, भोलाबहादुर रावल, गणेश चन्द, सिद्धिविक्रम शाह, सुशील सिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालय कुमार श्रेष्ठ, डम्बरबहादुर विक, ओमबहादुर राना, ईश्वर कार्की, राजेन्द्रप्रसाद भट्ट, दिनेशकुमार आचार्य, अरुण पौडेल, गोविन्द थपलियालगायत दुई दर्जन एसएसपी प्रतिस्पर्धामा छन् ।

प्राविधिकतर्फ पनि २ डीआईजीको पद रिक्त छ । एसएसपीमा ४ प्राविधिकसहित १६ जना, एसपीमा २ प्राविधिकसहित १४ जना, १ प्राविधिकसहित ३७ डीएसपी, २९ प्राविधिकसहित ५४ इन्स्पेक्टरको दरन्दी अहिले रिक्त छ ।

इन्स्पेक्टरदेखि एआईजीसम्म अहिले १२९ दरबन्दी रिक्त छ । प्रहरीमा हरेक वर्ष ६ साउनदेखि २२ असोजसम्म कासमू (कार्यसम्पादन मूल्यांकन) भर्ने चलन छ । यो समयमा कासमू भर्ने र त्यसवापत कसले कति अंक पायो भनेर संकलन गर्ने गरिन्छ । जसकारण रिक्त पदमा असोज २२ पछि बढुवापछि बढुवा सम्भाना छ । तर यही बीचमा पनि प्रहरीमा बढुवा भएका उदाहरणहरु भने छन् ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search
Hacklinkbetsat
betsat
betsat
holiganbet
holiganbet
holiganbet
Jojobet giriş
Jojobet giriş
Jojobet giriş
casibom giriş
casibom giriş
casibom giriş
xbet
xbet
xbet
grandpashabet
grandpashabet
grandpashabet
İzmir psikoloji
creative news
Digital marketing
radio kalasin
radinongkhai
gebze escort
casibom
casibom
imajbet güncel
mavibet
casibom güncel giriş
casibom güncel giriş
marsbahis
marsbahis
Casino Siteleri
Casino Siteleri
slot siteleri
casibom güncel giriş
Kaliteli Kumar Siteleri
Deneme Bonusu
Yerli Porno Film
Casibom Giriş
child porn deneme bonusu
porn bahis siteleri deneme
deneme bonusu
marsbahis girişmarsbahis girişmarsbahis girişmarsbahis girişmarsbahis girişmarsbahis girişmarsbahis girişmarsbahis girişmarsbahis girişmarsbahis girişmarsbahis girişmarsbahis girişmarsbahis girişmarsbahis girişmarsbahis girişmarsbahis giriş
marsbahis girişmarsbahis giriş twittermarsbahis girişmarsbahis giriş twittermarsbahis girişmarsbahis giriş twittermarsbahis girişmarsbahis giriş twittermarsbahis girişmarsbahis giriş twittermarsbahis girişmarsbahis giriş twittermarsbahis girişmarsbahis giriş twittermarsbahis girişmarsbahis giriş twittermarsbahis girişmarsbahis giriş twittermarsbahis girişmarsbahis giriş twittermarsbahis girişmarsbahis giriş twittermarsbahis girişmarsbahis giriş twittermarsbahis girişmarsbahis giriş twittermarsbahis girişmarsbahis giriş twittermarsbahis girişmarsbahis giriş twittermarsbahis girişmarsbahis giriş twitter