मधेस प्रदेशमा कुपोषणको समस्या, निःशुल्क उपचार गर्दै प्रदेश सरकार

जनकपुर । मधेस प्रदेशका बालबालिकामा कुपोषणको समस्या देखिएको छ । कुपोषणका कारण समयमा उपचार नपाउँदा कतिपय बालबालिकाको ज्यानसमेत जाने हुने गरेको छ ।

मधेस प्रदेश स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत प्रादेशिक अस्पताल जनकपुरको पोषणगृहका अनुसार कुपोषणका कारण बालबालिकामा मुटु समस्या, श्वासप्रश्वास, निमोनिया, रक्तअल्पता, क्षयरोग, मस्तिष्कघात, वृत्तिविकासमा कमी, पुडकोपनलगायत समस्या हुने गरेको छ ।

आर्थिक वर्ष २०७९/८० मा एक सय ८६ बालबालिका कुपोषणका कारण उपचारका लागि जनकपुर अस्पतालमा भर्ना भएका थिए भने आव २०८०/८१ मा दुई सय १६ बालबालिका उपचारका लागि भर्ना भएको प्रतिष्ठानले जनाएको छ ।

त्यस्तै अस्पतालका बालरोग विभागमा दैनिक एक सय ५० देखि दुई सय ५० बालबालिका उपचारका लागि पुग्ने गरेका छन् । जसमा हरेक १० जनामध्ये चार जनामा कुपोषण समस्या भेटिने गरेको छ । यस्तो समस्या छ महिनादेखि पाँच वर्षका बालबालिका धेरै छ ।

गरिबी, अशिक्षा, आर्थिक अभाव, चेतनाको कमी, विपन्नता र समयमा उपचार नपाउँदाले कुपोषणको समस्या बढेको र यो समस्या दलित तथा पिछडिएको वर्गमा अत्यधिक रहेको प्रतिष्ठानले जनाएको छ ।

मधेस प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार प्रदेशमा करिब ५१ प्रतिशत बालबालिकामा रक्तअल्पता, २९ प्रतिशतमा पुड्कोपन, २७ प्रतिशमा कम तौल तथा १० प्रतिशत बालबालिकामा क्षयरोगलगायत कुपोषण भएको देखिने गरेको छ ।

विगत पाँच वर्षमा कुपोषणको समस्या कम नभएपछि समाधानका लागि प्रदेश जिल्लादेखि वडासम्म पोषणसम्बन्धी काम भइरहेको मन्त्रालयले जनाएको छ । पोषणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम, पर्साको वीरगञ्जमा रहेको नारायणी अस्पताल तथा राजविराजको गजेन्द्रनारायण सिंह अस्पतालमा पनि पोषणगृह सञ्चालनमा रहेको छ ।

प्रदेश सरकारले कडा कुपोषण देखिएका बालबालिकाको निःशुल्क उपचार, पोषिलो खानपानका लागि प्रोत्साहन तथा अरु जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको मन्त्रालयले जनाएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search
Hacklinkbetsat
betsat
betsat
holiganbet
holiganbet
holiganbet
Jojobet giriş
Jojobet giriş
Jojobet giriş
casibom giriş
casibom giriş
casibom giriş
xbet
xbet
xbet
grandpashabet
grandpashabet
grandpashabet
İzmir psikoloji
creative news
Digital marketing
radio kalasin
radinongkhai
gebze escort
casibom
casibom
imajbet güncel
mavibet
casibom güncel giriş
casibom güncel giriş
marsbahis
marsbahis
Casino Siteleri
Casino Siteleri
slot siteleri
casibom güncel giriş
Kaliteli Kumar Siteleri
Deneme Bonusu
Yerli Porno Film
Casibom Giriş
child porn deneme bonusu
porn bahis siteleri deneme
deneme bonusu
marsbahis girişmarsbahis girişmarsbahis girişmarsbahis girişmarsbahis girişmarsbahis girişmarsbahis girişmarsbahis girişmarsbahis girişmarsbahis girişmarsbahis girişmarsbahis girişmarsbahis girişmarsbahis girişmarsbahis giriş
marsbahis girişmarsbahis giriş twittermarsbahis girişmarsbahis giriş twittermarsbahis girişmarsbahis giriş twittermarsbahis girişmarsbahis giriş twittermarsbahis girişmarsbahis giriş twittermarsbahis girişmarsbahis giriş twittermarsbahis girişmarsbahis giriş twittermarsbahis girişmarsbahis giriş twittermarsbahis girişmarsbahis giriş twittermarsbahis girişmarsbahis giriş twittermarsbahis girişmarsbahis giriş twittermarsbahis girişmarsbahis giriş twittermarsbahis girişmarsbahis giriş twittermarsbahis girişmarsbahis giriş twittermarsbahis girişmarsbahis giriş twitter