Ads3

सुनको भाउ बढ्दा चाँदीको भाउ घट्यो

सुनको भाउ बढ्दा चाँदीको भाउ घट्यो

काठमाण्डौ । सुनको भाउ आज बढेको छ भने चाँदीको भाउ घटेको छ । सुन तोलामा ३ सय रुपैयाँ र चाँदीको भाउ ५० रुपैयाँले घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको भाउ तीन हजार ९३० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन तोलाको २ लाख ८३ हजार २०० र चाँदी तीन हजार ९८० मा कारोबार भएको थियो ।

Muktinath

प्रतिक्रिया दिनुहोस्