Ads3

८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रङ्गशाला बन्ने

८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रङ्गशाला बन्ने

काठमाण्डाै । सरकारले ‘होम एन्ड अवे’ अवधारणामा खेल सञ्चालन गर्ने गरी ८ वटा शहरमा फ्लडलाइटसहित क्रिकेट रङ्गशाला निर्माणको काम अघि बढाएको छ ।आजदेखि शुरू हुन लागेकाे तेस्राे संस्करणकाे नेपाल प्रिमियर लिग (एनपीएल) लाई सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना दिँदै पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले कम्तीमा ८ हजार दर्शक क्षमताकाे रङ्गशाला निर्माणकाे काम शुरू भएकाे बताउनुभएकाे हाे ।

३ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित अघि बढाइएकाे याेजनाले एनपीएललाई देशभर विस्तार गर्दै नेपाली क्रिकेटकाे विकासमा नयाँ आयाम थप्ने मन्त्री लम्सालले विश्वास व्यक्त गर्नुभएकाे छ ।

Muktinath

प्रतिक्रिया दिनुहोस्