Ads3

सुनको भाउ आज तोलामा ३ हजार ८०० रुपैयाँले घट्यो

सुनको भाउ आज तोलामा ३ हजार ८०० रुपैयाँले घट्यो

काठमाण्डौ । आज सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ तोलामा तीन हजार ८०० र चाँदी ११५ रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको दुई लाख ९० हजार ५०० र चाँदी चार हजार ३९५ रुपैयाँमा कारोबार भैरहेको छ ।

यसअघि हिजो सुनको भाउ तोलाको दुई लाख ९४ हजार ३०० र चाँदी चार हजार ५१० रुपैयाँ रहेको थियो ।   

Muktinath

प्रतिक्रिया दिनुहोस्