Ads3

सुनचाँदीको भाउ आज पनि घट्यो

सुनचाँदीको भाउ आज पनि घट्यो

काठमाण्डौ । सुनचाँदीको भाउ आज पनि घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन १ हजार ५०० रुपैयाँले घटेर तोलाको २ लाख ७० हजार २०० रुपैयाँमा झरेको छ ।

सुन अस्ति शुक्रबार तोलामा एकैदिन १२ हजार ६०० रुपैयाँले घटेको थियो । यस्तै आज चाँदी पनि १०० रुपैयाँले घटेर तोलाको ३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

शुक्रबार चाँदी ३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

Muktinath

प्रतिक्रिया दिनुहोस्