Ads3

एसियाली खेलकुद अन्तर्गत सफ्ट टेनिसमा नेपाल दक्षिण कोरियासँग पराजित

एसियाली खेलकुद अन्तर्गत सफ्ट टेनिसमा नेपाल दक्षिण कोरियासँग पराजित

जापानमा चलिरहेको २० औं एसियाली खेलकुद अन्तर्गत सफ्ट टेनिसको पुरूष खेलमा नेपाल दक्षिण कोरियासँग ३–० ले पराजित भएको छ ।  मेन्स डबल्समा कमल भण्डारी र प्रदीप खत्रीको जोडी ह्युङयोन लि र जेक्यु पार्कको जोडीसँग ५–० ले पराजित भए ।

मेन्स सिंग्ल्समा ब्रिटिश जेश पाण्डे किम किम जिनयोङसँग ४–० ले पराजित भए। ब्रिजेशले ४–२, ४–०, ४–१ र ४–३ ले खेल गुमाए । यस्तै मेन्स डबल्समा भने नेपालबाट बाइ पाउँदा कोरियाले ३–० को सोझो सेटको जित हात पार्यो ।

नेपाली महिला भलिबल टोलीले समूह चरणका आफ्नो दुबै खेल गुमाइसकेको छ । २० औं एसियाडको औपचारिक उद्घाटन भोलि हुनेछ । नेपालबाट २१ खेलका १ सय ३५ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

Muktinath

प्रतिक्रिया दिनुहोस्