काठमाण्डौ । सुनको भाउ आज बढेको छ भने चाँदीको भाउ घटेको छ । सुन तोलामा ३ सय रुपैयाँ र चाँदीको भाउ ५० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको भाउ तीन हजार ९३० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन तोलाको २ लाख ८३ हजार २०० र चाँदी तीन हजार ९८० मा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्