Ads3

सुनको भाउ आज ३ हजार २०० रुपैयाँले बढ्यो

सुनको भाउ आज ३ हजार २०० रुपैयाँले बढ्यो

काठमाण्डौ । आज सुनको भाउ ३ हजार २०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलाको ३ लाख २२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो आइतवार सुन तोलामा ३ लाख १९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेको छ । हिजो ४ हजार ९७५ रुपैयाँ रहेको चाँदी आज ४ हजार ९६५ रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

Muktinath

प्रतिक्रिया दिनुहोस्