Ads3

चाँदीको भाउमा उच्च गिरावट

चाँदीको भाउमा उच्च गिरावट

काठमाण्डौ  । आज नेपाली बजारमा चाँदीको भाउ उच्च दरमा घटेको छ । हिजो तोलाको चार हजार २५५ रुपैयाँमा कारोवार भएको चाँदीको भाउ आज चार हजार ३५ रुपैयाँमा झरेको छ । यो भनेको ५ दशमलव १७ प्रतिशतको गिरावट हो ।

यस्तै सुनको भाउ आज तोलाको एक हजार एक सय रुपैयाँले घटेको छ । हिजो तोलाको दुई लाख ८९ हजार ५ सय रुपैयाँमा कारोवार भएको सुन आज २ लाख ८८ हजार ४ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

Muktinath

प्रतिक्रिया दिनुहोस्