पोखरा । प्रधानमन्त्री बालेन शाह कास्कीको माच्छापुच्छ्रे गाउँपालिका–६ अस्तामस्थित अन्नपूर्ण ईको भिलेज रिसोर्ट पुगेका छन् ।
उनी आज पोखरा हुँदै अस्ताम पुगेका हुन् । उनी दिउँसो ३ बजे रिसोर्ट पुगेका हुन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार, उनी पूर्णत: पारिवारिक भ्रमणका लागि त्यसतर्फ गएका हुन् । उनी आज सोही रिसोर्टमा बस्नेछन् भने भोलि त्यहाँबाट मुस्ताङ जाने कार्यतालिका छ ।
समाचार
ब्रेकिङ
अन्नपूर्ण ईको भिलेज रिसोर्ट पुगे प्रधानमन्त्री बालेनअन्नपूर्ण ईको भिलेज रिसोर्ट पुगे प्रधानमन्त्री बालेन
प्रतिक्रिया दिनुहोस्