याङ्ले खर्क

याङ्ले खर्क– जसलाई शिवधारा धार्मिक तथा पर्यटकीय स्थलको आधार शिविरको रुपमा समेत लिइन्छ । यहीँ खर्क हुँदै विश्वको पाँचौ अग्लो हिमाल मकालुको आरोहण गर्न आरोहीहरु जान्छन् आउँछन् ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search