भू–मध्यमा उभिएर शहर र गाउँ, मुकाम र दुर्गमका जीवन चित्र हामीले देखेका छौं । कष्टप्रद जीवनले जेलीए पनि सुन्दर भविष्यको चित्र कोरिरहेका गाउँ देखि शहरसम्मका र परिवर्तनका लागि नयाँ चित्र कोरिरहेका मान्छेहरुको कोरा चित्र उतार्नलाई हामी ‘हेर्ने चित्र’को माध्यमबाट आएका छौं । आम मान्छेलाई अपनत्व दिलाउन सुरु गरिएको यो अभियानमा तपाईको साथ र हाम्रो सहकार्य रहनेछ ।