शिव–पार्वती गुफा– जसलाई शिवधारा र पार्वती धारा मात्रै पनि भनिन्छ । साहशिक धार्मिक तथा पर्यटकीय स्थल शिव–पार्वती गुफामा हिन्दु, बौद्ध लगायतका धर्मावलम्वीहरुले पवित्र स्थलको रुपमा मान्दछन् ।