ठुलो पोखरी

ठुलो पोखरी–शिवधारा यात्राका क्रममा ठुलो डाँडा र दोबाटेबिचमा यो पोखरी रहेको छ । हिउँदमा हिउँले छपक्क छोप्ने यो पोखरी वर्खा याममा कञ्चन पानीले भरिएको हुन्छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search