पूर्वी नेपालको संखुवासभा जिल्लास्थित सभापोखरी धार्मिक हिसाबले अत्यन्त पवित्र स्थान हो । किंवदन्ती अनुसार पृथ्वीमा दैत्यहरुले गर्ने विनास रोक्न देउताहरुले सभापोखरीमा सभा बसी योजना बनाएका थिए ।

समुद्र सतह देखि करिव २,८९० मिटर उचाइमा रहेको गुफा बजार । यहांबाट करिब ३ दिनको हिंडाइ पछि सभापोखरी पुगिन्छ।
(तस्वीरहरु: सिता मादेम्बा, बीबीसी नेपाली सेवा)











साभार : बीबीसी न्युजबाट