धरान पुगेर प्रचण्डद्वारा हर्क साम्पाङसँग मिलेर वृक्षारोपण

सुनसरी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धरानका मेयर हर्क साम्पाङसँग मिलेर वृक्षारोपण गरेका छन्।

जनवादी गायक जेबी टुहुरेको स्मृतिमा धरान पुगेर प्रचण्डले वृक्षारोपण गरेका हुन्।

वृक्षारोपणपश्चात् प्रचण्डले मेयर साम्पाङबाट धेरैले प्रेरणा लिन सकिने बताए। जनतासँग मिलेर काम गर्न पनि प्रचण्डले साम्पाङलाई सुझाव दिएका छन्।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search