नेपालसँग मैत्रीपूर्ण फुटबल खेल्न आइपुग्यो बंगलादेशको टोली

काठमाडौं । यही असोज ११ गते दशरथ रंगशालामा हुने नेपालसँगको मैत्रीपूर्ण फुटबल खेलका लागि बंगलादेशको राष्ट्रिय फुटबल टिम नेपाल आइपुगेको छ ।

कम्बोडियासँग मैत्रीपूर्ण खेल खेलेर बंगलादेशी टिम शुक्रबार राति काठमाडौं आएको हो । टोलीलाई एन्फा सदस्यद्वय रवीन्द्र चन्द र पुरुषोत्तम थापाले त्रिभुवन विमानस्थलमा स्वागत गरे ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search