वडा कार्यालयद्धारा वाना बजार अनुगमन

पाँचखपन नगरपालिका वडा नं. ६ ले वाना बजारका पसलहरुमा अनुगमन गरेको छ । नजिकिदै गरेको चाडवाडलाई लक्षित गरि अनुगमन गरिएको वडाध्यक्ष विष्ष्णु कुमार श्रेष्ठले बताउनु भयो । अनुगमनका क्रममा व्यवसाय दर्ता, नवीकरण साथै म्याद गुज्रिएको खाध्य बस्तुहरु पाइएको बताउनु भयो । अधिकांश किराना पसल र होटलहरुमा म्याद गुज्रिएको पेय पदार्थ, खाध्य वस्तुहरु भेटिएको थियो ।

नागरिकको स्वास्थ्य अवस्था माथि खेलवाड नगर्न अध्यक्ष श्रेष्ठले अनुरोध गर्नु भएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search