नेपालगन्जमा बम विष्फोट, २ जना घाइते

काठमाडौं । नेपालगञ्जको भृकुटीनगरमा आज बेलुकी बम विष्फोट हुँदा २ जना घाइते भएका छन् । दिवाकार मल्लको घरमा बम विष्फोट हुँदा सल्यानका डिल्ली बहादुर डिसी र कैलालीका धर्म बहादुर सुनार घाइते भएका हुन्।

घटनाको थप विवरण आउन बाँकी छ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search