मकालु ३ :पृथ्वी आविका ४५ विद्यार्थीलाई पोसाक हस्तान्तरण

संखुवासभाको मकालु गाउँपालिका ३ उलिङ स्थित पृथ्वी आधारभूत विद्यालयका विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरिएको छ । यू डब्लु एस नेपाल संस्थाले पृथ्वी आविका ४५ जना विद्यार्थीलाई पोसाक वितरण गरेको हो ।

बिहिबार एक कार्यक्रमकाबिच संस्थाले विद्यालय प्रांगणमा पोसाक हस्तान्तरण गरेको हो । संस्थाले यस अघि पनि सोही विद्यालयका विद्यार्थीहरुलाई झोला र शैक्षिक सामाग्री वितरण गरेको थियो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search