बाढिपहिरोका कारण ललितपुरमा मात्रै ९ जनाको ज्यान गयो, ११ जना बेपत्ता

काठमाण्डौ । मुसलधारे वर्षाका कारण विभिन्न नदी तथा खोलामा आएको बाढीका कारण ललितपुरमा मात्रै नौ जनाको ज्यान गएको छ । यस्तै ११ जना अझै बेपत्ता रहेका जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी नायव उपरीक्षक ९डिएसपी० नरहरी अधिकारीले जानकारी दिनुभयो ।

ज्यान गुमाएकाको पहिचान भएको छैन । डिएसपी अधिकारीका अनुसार सुरक्षाकर्मीले ललितपुरका विभिन्न ठाउँबाट दुई सय ८१ जनाको उद्धार गरेका छन् ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search