सुपारी निर्यातबारे छलफल गर्न संसदीय समितिको बैठक आह्वान

काठमाडौं । राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिले सुपारी निर्यातबारे छलफल गर्ने भएको छ ।

यसका लागि बुधबार बिहान साढे ११ बजे सिंहदरबारमा बैठक राखिएको छ । नेपालमा उत्पादित सुपारी निर्यातका सम्बन्धमा समस्या रहेकाले छलफल गर्न लागिएको समिति सचिवालयले जनाएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search