संखुवासभाको मकालुमा एक्स्काभेटर दुर्घटना हुदाँ चालकको घटना स्थलमै मृत्यु

मकालु । संखुवासभाको मकालु गाउँपालिका-२ सेदुवामा एक्स्काभेटर दुर्घटना हुदाँ चालकको घटना स्थलमै मृत्यु भएको छ । कास्वाखोला हाइड्रोपावरको बाटोको ट्र्याक ओपन गर्ने क्रममा मकालु गाउँपालिका-२ सेदुवाका ३० वर्षीय सुरबिर राईको घटनास्थलमै मृत्यु भएको डीएसपी दक्षकुमार बस्नेतले बताउनु भयो । सोमबार बिहान एक्स्काभेटर अचानक बाटोबाट करिब १ सय मिटर तल झरेर दुर्घटना हुदाँ राईको घटना स्थलर्म मृत्यु भएको हो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search