गैरकानूनी रूपमा माछा मार्नेविरुद्धको सङ्घर्ष दिवस

काठमाण्डौ । आज गैरकानूनी रूपमा माछा मार्नेविरुद्धको सङ्घर्ष दिवस मनाइँदैछ । राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन ९एफएओ० को आह्वानमा सन् २०१७ देखि यो दिवस मनाउन थालिएको हो ।

दिगो विकासका लक्ष्य हासिल गर्न गैरकानूनीरूपमा माछा मार्ने प्रवृत्ति अन्त्य हुनुपर्नेमा एफएओको जोड दिएको छ ।

हरेक वर्ष एक करोड १० लाख देखि दुई करोड ६० टन माछा मारिँदा अर्बौं डलर हानि हुने गरेको एफएओले जनाएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search