धादिङ बस दुर्घटना छानबिन गर्न गृहले बनायो सहसचिवको नेतृत्वमा कार्यदल

काठमाडौँ। धादिङमा आज भएको बस दुर्घटनाको छानबिन गर्न गृह मन्त्रालयले कार्यदल गठन गरेको छ।

मन्त्रालयले सहसचिवको नेतृत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको हो । पोखराबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटनामा १९ जनाको मृत्यु र २५ जना घाइते भएका छन्।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search