चुनाव संविधानलाई सही मार्गमा राख्नका लागि अनिवार्य शर्त : सभापति थापा

काठमाण्डौ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले चुनाव संविधानलाई सही मार्गमा राख्नका लागि अनिवार्य शर्त भएको बताउनुभएको छ । सुर्खेतमा पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले केही तत्वले चुनावको विषयमा संशय सिर्जना गर्न खोजिरहेको समेत आरोप लगाउनुभयो ।

सभापति थापाले सबै भ्रमलाई चिर्दै तोकिएकै समयमा मतदान सम्पन्न गराउन आफ्नो पार्टीले सरकारलाई पूर्ण साथ दिने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search