चितवन– २ मा रवि लामिछानेलाई साढे ७ हजारभन्दा धेरै मतकाे अग्रता

काठमाण्डौ । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता झनै बढाउँदै लैजानुभएकाे छ ।

पछिल्लाे गणनामा लामिछानेले साढे ७ हजारभन्दा धेरै मतकाे अग्रता लिनुभएकाे छ । लामिछानेले १० हजार ८२२ मत ल्याउँदा नेपाली कांग्रेसकी मीनाकुमारी खरेलले २ हजार २२७ मत प्राप्त गर्नुभएकाे छ । यस्तै नेकपा एमालेका अस्मिन घिमिरेले २ हजार ८ सय ४६ मत ल्याउनुभएकाे छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search