म्याग्दीमा महावीर पुन झन्डै २ हजार मतले अघि

काठमाण्डाै । प्रतिनिधिसभा सदस्य चुनावअन्तर्गत मतगणना चलिरहँदा म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुनले १ हजार ९ सय २५ मतकाे अग्रता लिनुभएकाे छ ।

पछिल्लाे गणनामा पुनले ३ हजार ३७५ मत प्राप्त गर्नुभएकाे छ ।  यस्तै नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले १ हजार ४५०, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का अर्जुन थापा १ हजार २ सय ३७, नेपाली कांग्रेसका केवी भण्डारीले १ हजार १६४ मत प्राप्त गर्नुभएकाे छ । म्याग्दीमा नेकपाका थापाले शुरुआती अग्रता लिनुभएकाे थियाे ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search