काठमाण्डाै । नेपाली कांग्रेसले समानुपातिक सांसदका लागि २० जनाकाे नाम निर्वाचन आयाेगमा बुझाएकाे छ । कांग्रेसकाे हिजाे बसेकाे कार्यसम्पादन समितिकाे बैठकले खस–आर्यतर्फ ६, आदिवासी जनजातिबाट ६, मधेशीबाट ३, दलितबाट ३ तथा थारू र मुस्लिम समुदायबाट १–१ जनाकाे नाम आयाेगमा बुझाएकाे हाे । सूचीमा १५ जना महिला र ५ जना पुरुष रहेका छन् ।
खस–आर्य
सुशीला ढकाल
रुक्मिणीदेवी कोइराला
रीना उप्रेती,
सीता थपलिया
गङ्गा शाही
अर्जुननरसिंह केसी
आदिवासी जनजाति
गीताकुमारी सेन्दाङ
गङ्गालक्ष्मी अवाल
गीता गुरुङ
रेनुका काउचा
सुनिताकुमारी सुवेदी
भीष्मराज आङ्देम्बे
मधेशी
निनुकुमारी कर्ण
रेखाकुमारी यादव
चन्द्रमोहन यादव
दलित
हरिनादेवी कामी
पवित्रा विक
मानबहादुर नेपाली
थारू
प्रमिलाकुमारी गच्छदार
मुस्लिम
शाहजान खातुन











