राजनीतिक र कानुनी लडाइँ लड्ने पूर्व गृहमन्त्री लेखकको प्रतिक्रिया

काठमाण्डौ । पूर्व गृहमन्त्री रमेश लेखकले राजनीतिक प्रतिशोध र पूर्वाग्रही ढंगले आफूलाई पक्राउ गरिएको बताउनुभएको छ । उहाँले यसविरुद्ध राजनीति र कानुनी लडाइँ लड्ने प्रतिक्रिया दिनुभयो । आज बिहान भक्तपुरको कटुन्जेमा रहेको निवासबाट प्रहरीले पक्राउ गरेपछि लेखकले राजनीतिक र कानुनी लडाइँ लड्न तयार रहेको बताउनुभयो ।

तर गृहमन्त्री सुधन गुरुङले भने कानुनभन्दा माथि कोही नभएको र कसैमाथि प्रतिशोध नसाधिएको बताउनुभएको छ । आज बिहान पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री लेखक पक्राउ पर्नुभएको हो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search