सन् नेपाल इन्स्युरेन्सका सीईओ पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले सीईओ राजकुमार अर्याललाई राजधानीको पुतलीसडकबाट सोमबार पक्राउ गरेको हो । सीआईबीका एक अधिकृतले उनलाई केही बेरअघि पक्राउ गरिएको पुष्टि गर्दै उनीमाथि अनुसन्धान सुरु गरिएको बताए । उनीमाथिको आरोप भने सीआईबीले खुलाएको छैन ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search