एन्फालाई फिफा र एएफसीको चेतावनी – सात दिनभित्र चुनाव प्रक्रिया शुरू नभए निलम्बन हुन्छ

काठमाण्डाै । अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) र एशियाली फुटबल महासङ्घ (एएफसी) ले सात दिनभित्र चुनाव प्रक्रिया शुरू गर्न आग्रह गर्दै अखिल नेपाल फुटबल सङ्घ (एन्फा) लाई संयुक्त रूपमा पत्र लेखेका छन् ।

फिफा र एएफसीले सात दिनभित्र एन्फाको चुनाव हुन नसकेमा निलम्बनको प्रक्रिया अगाडि बढाउने चेतावनी पनि दिएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले एन्फाको चुनाव रोक्न खोजेको र तीन महिनाका लागि निलम्बन गरेको भन्दै फिफा र एएफसले त्यसलाई हस्तक्षेत्र भएको बताएका छन् । आफ्नो सदस्य सङ्घले तेस्रो पक्षको कुनै पनि हस्तक्षेपविना स्वतन्त्र रूपमा गतिविधि गर्न पाउने उल्लेख छ ।

यसअघि स्वीकृतिविना नै चुनाव गर्न लागेको भन्दै राखेपले चैत १२ गते एन्फालाई तीन महिनाका लागि निलम्बन गरेको थि

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search