झापामा हात्तीको आक्रमणबाट एक महिलाको ज्यान गयो

काठमाण्डौ । झापाको मेचीनगरमा हात्तीको आक्रमणबाट एक महिलाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय चौहानका अनुसार मेचीनगर नगरपालिका–४ निवासी ६२ वर्षीया पद्मा पौडेलको आज बिहान हात्तीको आक्रमणबाट ज्यान गएको हो ।

बिहान घरबाट बाहिर क्रममा उहाँलाई हात्तीले आक्रमण गरेको थियो । पौडेलको शव परीक्षणका लागि मेची प्रादेशिक अस्पतालमा राखिएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search