१९ वर्षमूनीको विश्वकप क्रिकेट एसिया छनोट नेपालमा हुने

काठमाण्डौ । १९ वर्षमूनीको विश्वकप क्रिकेट एसिया छनोट नेपालमा हुने भएको छ । छनोट खेल अर्को वर्ष अप्रिल १२ देखि २१ तारिखसम्म काठमाण्डौमा हुने नेपाल क्रिकेट सङघ ९क्यान० ले जानकारी दिएको छ ।

प्रतियोगितामा आयोजक नेपालसहित अफगानिस्तान, हङकङ, ओमान र यूएई सहभागि हुनेछन् । यो प्रतियोगिताको विजेता जिम्बाब्वे र नामिबियामा सन् २०२६ मा हुने १९ वर्षमूनीको विश्वकपका लागि छनोट हुनेछ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search