योजना आयोगको उपाध्यक्षमा भट्ट र राष्ट्र बैंकको डेपुटी गभर्नरमा पण्डित नियुक्त

काठमाण्डाै । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्टलाई नियुक्त गरेकाे छ । आज बसेकाे मन्त्रिपरिषद् बैठकले भट्टलाई आयाेगकाे उपाध्यक्ष बनाउने निर्णय गरेकाे हाे । भट्टले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकबाट केही समयअघि मात्रै अवकाश लिनुभएको थियो ।

यस्तै बैठकले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डितलाई नियुक्त गरेको सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले जानकारी दिनुभयो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search