राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित

काठमाडौं । राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा (संंरक्षण) विधेयक, २०८१ पारित भएको छ । शुक्रबार बसेको राष्ट्रिय सभामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले उक्त विधेयक पारित गर्नका लागि पेश गरेका थिए ।

मनत्री पौडेलले पेश गरेको प्रश्ताव सर्वसम्मतिले पारित भएको हो । राष्ट्रिय सभाको अर्को बैठक आगामी जेठ १३ गते बुधबार अपरान्ह १ बजेर १५ मिनेटमा बस्नेगरी बोलाइएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search