संखुवासभा जिल्लाको मकालु गाउँपालिका वडा नं. २ मा पर्ने शिवधारा एक धार्मिक तथा साहशिक पर्यटकीय स्थल हो ।