झापा–१ मा रास्वपाकी निशा डाँगी ३५ हजार मतान्तरले विजयीझापा–१ मा रास्वपाकी निशा डाँगी ३५ हजार मतान्तरले विजयी

काठमाण्डाै । प्रतिनिधिसभा सदस्य चुनावमा झापा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की निशा डाँडी फराकिलो मतान्तरसहित विजयी हुनुभएको छ ।

डाँगीले ४५ हजार ६८० मत प्राप्त गर्नुभयो । उहाँले नेपाली कांग्रेसका केशवराज पाण्डेलाई ३५ हजार १३० मतले पछि पार्नुभयो । पाण्डेले १० हजार ५५० मत प्राप्त गर्नुभयो । यस्तै श्रम संस्कृति पार्टीका केवलराम राई १० हजार ४ मतसहित तेस्रो, नेकपा एमालेका रामचन्द्र उप्रेती ७ हजार ६५९ मतसहित चौथो स्थानमा हुनुहुन्छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search