प्यूठानमा रास्वपाका सुशान्त वैदिक विजयी

काठमाण्डाै । प्रतिनिधिसभा सदस्य चुनावमा प्यूठानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुशान्त वैदिक विजयी हुनुभएकाे छ । सुशान्तले २७ हजार ४६९ मत प्राप्त गर्नुभएकाे छ । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका डा. गाेविन्दराज पाेखरेलले १८ हजार ३३८ मत प्राप्त गर्नुभएकाे छ ।

यस्तै नेकपा एमालेका सूर्य थापा १६ हजार ७१० मतसहित तेस्राे र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का कृष्णध्वज खड्का ९ हजार ७४ मतसहित चाैथाे स्थानमा हुनुहुन्छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search