४८ घण्टाभित्र हर्मुज जलमार्ग नखोले इरानका ऊर्जा केन्द्र पूर्णरूपमा ध्वस्त पार्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ हर्मुज जलमार्गलाई लिएर इरानलाई कडा चेतावनी दिनुभएको छ । उहाँले आफ्नाे सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ साेसियलमार्फत इरानलाई ४८ घण्टाभित्र स्ट्रेट अफ हर्मुज पूर्णरूपमा सुरक्षित बनाई खोल्न चेतावनी दिनुभएको छ ।

यदि इरानले आफूले दिएको समयभित्र समुद्री मार्ग नखोले इरानका ऊर्जा केन्द्रमा आक्रमण गर्ने चेतावनी दिनुभएको छ । उहाँले अमेरिकाले इरानको सबैभन्दा ठूलो पावर प्लान्टबाट आक्रमण शुरू गर्दै अन्य ऊर्जा संरचना पनि नष्ट गर्ने बताउनुभएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search