सडक बालबालिकामुक्त मुलुक घोषणा गरिने

काठमाडौं । सरकारले सडक बालबालिकामुक्त मुलुकको घोषणा गर्ने घोषणा गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै उक्त घोषणा गरेका हुन् । ‘नेपाललाई सडक बालबालिकामुक्त मुलुकको घोषणा गर्ने,’ उनले बजेट सार्वजनिक गर्दै भने ।

 

 

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search