गृहमन्त्री खाण र प्रधानसेनापति शर्माबीच भेटवार्ता

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाण र प्रधानसेनापति प्रभुराम शर्माबीच भेटवार्ता भएको छ।

गृह मन्त्रालयमा बुधबार भएको भेटमा राष्ट्रिय सुरक्षा अवस्थाबारे छलफल भएको जनाइएको छ। भेटमा वर्तमान सुरक्षा अवस्था, निर्वाचनमा सुरक्षा चुनौतीलगायत मुलुकको समग्र सुरक्षा अवस्था र चुनौतिबारे सघन छलफल भएको गृहमन्त्रीको निजी सचिवालयले जनाएको छ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search