दक्षिण अफ्रिका र वेस्ट इन्डिजबीचको दोस्रो टेष्ट क्रिकेट आज शुरु हुँदै

दक्षिण अफ्रिका र वेस्ट इन्डिजबीचको दोस्रो टेष्ट क्रिकेट आज शुरु हुँदैछ । यो खेल गुयनाको प्रोभिडेन्स मैदानमा बेलुका पौने ८ बजे शुरु हुनेछ । यसअघि भएको पहिलो टेष्ट क्रिकेट बराबरीमा सकिएको थियो ।

यो खेल जित्ने टोलीले श्रृङ्खला नै जित्नेछ । टेस्टपछि यही अगस्टको २३ तारिखदेखि तीन खेलको टी–२० श्रृङ्खला शुरु हुनेछ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search