साफ खेल्न नेपाल आइपुग्यो भुटानी टोली

काठमाण्डौ । पर्सि आइतवारदेखि शुरु हुने साफ २० वर्षमुनिको प्रतियोगिता खेल्न भुटानको टोली नेपाल आइपुगेको छ । भुटानको टोलीले सोमवार साविक विजेता भाारतसँग खेल्ने तालिका छ । समूह ुबीु मा भारत , भुटान र माल्दिभ्स रहेका छन् ।

यसअघि माल्दिभ्सको फुटबल टोली हिजै काठमाण्डौ आइसकेको छ । दक्षिण एशियाली देशहरूबीच हुने यो प्रतियोगितामा ६ देश सहभागी हुँदैछन् । प्रतियोगितामा नेपाल समूह ुएु मा परेको छ । यो समूहमा नेपालसँगै बङ्गलादेश र श्रीलङ्का छन् ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search